विराटनगर,१६ माघ । प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ ।

प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले कानुनविद्सँगको परामर्शपछि अधिवेशन आह्वान गरिएको जानकारी दिए ।

Advertisement

अधिवेशन विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!