- संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा पनि आज मकर मेला लागेको छ । अरुण नदीमा बिहानै देखि मकर नुहाउँनेको भीड लागेको स्थानीय ब्यवसायी तेज प्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् ।

प्रत्येक वर्ष माघे संक्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ ।

Advertisement

तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु : तेज प्रसाद पौडेल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!