संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय ५० रुपैयाँ बढेर चार हजार आठ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!