संगालोखबर
फाइल तस्बिर

धनुकटा । धनकुटामा एमालेले आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की धनकुटा आएका छन् ।

आमसभामा एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राई तथा एमाले धनकुटा अध्यक्ष शिव आङ्ला लगायतका नेताहरूले पनि सम्बोधन गर्नेछन् ।

Advertisement

धनकुटा बसपार्कमा ११ बजे भेला भएर वृहत जनप्रदर्शन गर्दै सभा आयोजना गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए । जनप्रर्दशनमा १५ हजार बढी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू सहभागि हुने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!