संगालोखबर


विराटनगर । विराटनगर जुनियर जेसीजले २९ औं संस्करणको टेस्टी-टेस्टी हाजिरी जवाफ  प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रम माघ ९ गते देखि ११ गते सम्म हाटखोला स्थित आरोहण गुरुकुलमा संचालन हुने छ ।

कार्यक्रममा १८  वटा स्कुल सहभागी हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो पाँच हजार राखिएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!