- संगालोखबर सम्बाददाता

वैदेशिक रोजगारीका लागि मलेशिया जाने क्रममा मंगलबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काखे बच्चा बोकेर सम्झनास्वरूप फोटो खिचाउँदै गोरखाका युवा लिला बराम । उनी विदेशमा पैसा कमाएर परिवारलाई सुख दिने अभिलाषा बोकेर विदेशिएका हुन् । नेपालमा रोजगारीको राम्रो अवसर नपाउँदा यसरी नै दैनिक सयौँ युवाहरू घर परिवार छोडेर विदेशिन बाध्य छन् ।

तस्वीर: विनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!