- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र आज एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । करिव ३०–४० वर्षको देखिने मत्ता हात्ती बिहान ६ बजे मृत अवस्थामा फेला परेको हो ।

हात्ती दुर्गन्धित अवस्थामा फेला परेकाले तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।

Advertisement

हात्ती भारतबाट आएको हो अथवा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर यकिन गर्न बाँकी रहेको सवडिभिजन वन कार्यालय नडाहाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!