एउटै बाइकमा पाँच जना बाेकेर गुडेकाे माेटरसाइकल चालकलार्इ राेकेर ट्राफिकले कार्वाहीकाे सट्टा नमस्कार गरेर फर्काए

एउटै बाइकमा पाँच जना बाेकेर गुडेकाे माेटरसाइकल चालकलार्इ राेकेर ट्राफिकले कार्वाहीकाे सट्टा नमस्कार गरेर फर्काए
एजेन्सी,२६ असोज । भनिन्छ मोटरसाइकलको यात्रा निकै जोखिमयुक्त हुन्छ । त्यसैले मोटसाइकल चढ्दा धेरै नै सजकता अपनाउनुपर्छ । तर कतिपय अवस्थामा सडकमा एउटै मोटरसाइकलमा ४-५ जना ब्यक्ति सवार गरेका दृश्यहरु देख्न पाइन्छन् । १-२ जना चढ्दा त जोखिम हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गर...

अनौठो होटेल, सुत्ने गार्डलाई भूतले थप्पड हान्छ

अनौठो होटेल, सुत्ने गार्डलाई भूतले थप्पड हान्छ
एजेन्सी,२६ असोज ।  चौकिदारी गरिरहेको बेला सुरक्षा गार्ड सुत्यो भने के होला ? अवश्य पनि चोर छिर्न सक्छ वा सुतेको बेला हाकिमले देख्यो भने चौकिदारको जागिरै जानसक्दछ । तर भारतमा एउटा यस्तो होटेल छ, जहाँ रातमा ड्युटी गर्ने चौकिदार सुतेको थाहा पाउनासाथ भुतले थप्पड हान्छ । राजस्थानको कोटा सहरमा एउटा यस्तो डरलाग्दो होटेल छ जहाँ रातको समयमा ड्युटी गर्ने चौकिदारले निद्राको झप्को लिने कुरा चिताउन पनि सक्...

नेपालमै एउटा यस्तो ठाउँ, जहाँ मान्छेको लास काटेर चोक्टा–चोक्टा गरी गिद्धलाई खुवाइन्छ

नेपालमै एउटा यस्तो ठाउँ, जहाँ मान्छेको लास काटेर चोक्टा–चोक्टा गरी गिद्धलाई खुवाइन्छ
मुस्ताङ । मान्छेको अन्त्येष्टि गर्ने भिन्न-भिन्न परम्परा छन्। शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ। यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ। उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन्। जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प उ...

२५ हजारमा छोरो बेचेर मोबाइल र रक्सी

२५ हजारमा छोरो बेचेर मोबाइल र रक्सी
एजेन्सी, २ असोज । भारतको उडिसाको भद्रक शहरमा एक व्यक्तिले आफ्नो एक वर्षको छोरोलाई हालसालै २५ हजार भारुमा एक निःसन्तान दम्पत्तिलाई बेचीदिएका छन् । छोरो बेचेर प्राप्त भएको रकमबाट उनले एउटा मोबाइल फोन, केही गहना र कपडा किनेका छन् । साथै, बाँकी रहेको पैसा रक्सीमा खर्च गरेका छन् । घटना बाहिर आएपछि प्रहरीले पान्डिया मुखी नाम गरेका उक्त व्यक्ति र उनको छिमेकी बलराम मुखीलाई गिरफ्ता गरेको छ । प्रहरीले य...

चीनले किन खरिद गर्छ वर्षेनी लाखौँ गधा ? कारण यस्तो छ

चीनले किन खरिद गर्छ वर्षेनी लाखौँ गधा ? कारण यस्तो छ
एजेन्सी, ३१ भदौ । शीर्षक पढेर अचम्ममा पर्नुभयो होला होइन ? तर यो खबर विल्कुलै सत्य हो । चीनले ठूलो मात्रामा अफ्रिकाबाट गधा खरिद गरिरहेको छ । चीनले हरेक वर्ष अफ्रिकी देशहरुबाट लाखौँको संख्यामा गधा आयात गर्दछ । आखिर यसरी खरिद गरेका लाखौँ गधासँग चीनको साइनो के छ ? के गर्छ उसले यसरी भित्राइएका गधालाई ? कारण यस्तो छ । चीनमा हरेक वर्ष ४० लाख गधाको आवश्यकता पर्दछ । यति ठूलो संख्याको आवश्यकता देशभित्र...

जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु

जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु
एजेन्सी। एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए । उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ । ‘ती बाँदरहरु बाघको गर्जनका कार...

यस्तो रहेछ २०० जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य !

यस्तो रहेछ २०० जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य !
एजेन्सी । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्...

कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध

कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध
एजेन्सी । घरेलु जनावरहरुलाई त हामी सबैले पाल्ने गरेका छौ । सँगै बसेपछि उ पनि परिवारको सदस्य जस्तै नै बन्ने गर्दछ । तर, भारतमा भने अनौठो किसिमको घटना घटेको छ । जहाँ एउटी युवतीको कुकुरसँगको पिरतीले बैवाहिक सम्वन्ध टुटेको छ । घरपालुवा जनावरसँगको बढी लगावले गर्दा यो सम्वन्ध टुटेको हो । भारतकी एक युवती करिश्मा वालिया अहिले यस्तै सम्वन्ध टुटेको घटनाले चर्चामा रहेकी छिन् । उनले कुकुरलाई यति धेरै माया...

१० हजार मान्छे चिरेका बालकृष्ण भन्छन : “मरेको मान्छेले औठि माग्यो”

१० हजार मान्छे चिरेका बालकृष्ण भन्छन : “मरेको मान्छेले औठि माग्यो”
मान्छे चिर्ने जागिर : मरेको मान्छे देख्दा तपाइलाइ कस्तो लाग्छ ? सम्भवत तपाइ हामीलाइ निकै डर लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन्। तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकाँस सँमय मरेका मान्छेको शरिर चिरेर बिताए् । २०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णलाइ जीवनभर मान्छे काटेर विताउन लेखेको रहेछ ।उनले आफ्नो अनुभवको बेलिविस...

एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला

एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला
चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? क्यानडामा यो घटना भएको छ । क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ । क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् । जुम्ल्याहा चल्लाको नाम ...
error: Content is protected !!