इजरायलले नेपाली कामदारको कोटा बढाउने

इजरायलले नेपाली कामदारको कोटा बढाउने
काठमाडौँ, १ माघ । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले आज गर्नुभएको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजर...

अमेरिकामा ह्यारीकोे शपथ

अमेरिकामा ह्यारीकोे शपथ
वाशिङ्गटन डिसी, २६ पुस । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर ...

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा
काठमाडौँ, २४ पुस । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्...

मलेसिया सरकारले सबै आप्रवासी कामदारको तलब २० प्रतिशत कटौती गर्ने

मलेसिया सरकारले सबै आप्रवासी कामदारको तलब २० प्रतिशत कटौती गर्ने
काठमाडौं, २ पुस । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मलेसियन सरकारले आप्रवासी कामदारको तलबमा २० प्रतिशत कटौती गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आफ्नो मुलुकमा कार्यरत सबै आप्रवासी कामदारको मासिक तलब २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको हो । मलेसियन सरकारले गरेको यस नयाँ निणर्यले अब वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली कामदारले मासिक रूपमा खाइपाई आएको पारिश्र...

नेपाली समुदायलार्इ लक्षित गरि दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

नेपाली समुदायलार्इ लक्षित गरि दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए
युएर्इ । युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ। एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ । युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ ...

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी
काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत...

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने
काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिला...

साउदीमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

साउदीमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र
खोटाङ, २ साउन । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्र...

अमेरिकाः नेपालीसहित अवैध आप्रवासी पक्राउ

अमेरिकाः नेपालीसहित अवैध आप्रवासी पक्राउ
काठमाडौँ, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्य...

छोरा मलेसियाको जेलमा, बाबु ऋण खोज्दै साहुको दैलोमा

छोरा मलेसियाको जेलमा, बाबु ऋण खोज्दै साहुको दैलोमा
मलेसिया, ६ असार । राजविराज नगरपालिका वडा नम्बर १ सप्तरीका हरिनारायण दास र विन्दादेवी दासका तीन छोराहरु विदेशमा छन् । जेठो छोरा साउदी अरबमा, माइलो र कान्छो छोरा मलेसियामा छन् । तीन वटै छोराहरुले कमाएर भविश्यमा सुख पाउला भन्ने उनीहरुको सोचाइ यतिवेला निरर्थक जस्तै भएको छ । साउदी अरब पुगेका जेठो छोरा आफ्नो परिवार सम्हालेर छुटिभिन्न भएर बसेका छन् । माहिलो छोरा मलेसिया पुगेको सात वर्ष भयो तर, उनी परि...
error: Content is protected !!