खोलाले बगाएर वडा सदस्यको मृत्यु

खोलाले बगाएर वडा सदस्यको मृत्यु
डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो । पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जन...

बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ

बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ
गौशाला ।  बैंकिङ कसूर गरी सेवाग्राहीका ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए । पक्राउ परेका टेक्निसियन ...

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो
बुनिया। कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा २०० जनाको ज्यान गएको छ। गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटि...

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार
रुकुम । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ । काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ ...

गोसाइँकुण्ड क्षेत्रबाट पाँच हजार केजी फोहर उठाइयो

गोसाइँकुण्ड क्षेत्रबाट पाँच हजार केजी फोहर उठाइयो
रसुवा। गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ। सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो। धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी मात्रामा भेटिएको तथा कुण्ड...

आजदेखि पत्रकार महासंघको महाधिवेशन

आजदेखि पत्रकार महासंघको महाधिवेशन
काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने ...

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे
रोल्पा।  केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५÷२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ । बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरे...

कांग्रेस सांसद मल्लमाथि कारबाही, चुनावमा अन्तरघात गरेको आरोप

कांग्रेस सांसद मल्लमाथि कारबाही, चुनावमा अन्तरघात गरेको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका सांसद मिठु मल्लले बिना आधार निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आफूमाथि पार्टीले गरेको कारबाही कपोलकल्पित र निराधार भएको उहाँले बताउनुभएको हो । “मैले आफ्नो जीवनको अधिकांश समय नेपाली काँग्रेस र प्रजातन्त्रका लागि खर्चेको छु तर मलाई आज पार्टीलाई असहयोग गरेको झुटो आरोपमा कारबाही गरेको छ,” सां...

गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौँ ।गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोषको ६८औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने निर्णय पनि गरेको छ । कोषले सन् २००४ देखि स...

चार तस्विरमा हेर्नुहोस् नवनियुक्त महान्यायाधिवक्ताको शपथ ग्रहण

चार तस्विरमा हेर्नुहोस् नवनियुक्त महान्यायाधिवक्ताको शपथ ग्रहण
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्...
error: Content is protected !!