फूलमानको ‘नीरफुल’ मा दयाहाङ र रेखा

फूलमानको ‘नीरफुल’ मा दयाहाङ र रेखा
काठमाडौं।  बि.सं २०७२ मा गएको महाभुकम्पले छिन्न भिन्न पारेको एउटा परिवारको कथामा चलचित्र ‘नीरफुल’ निर्माण थालिएको छ । साहित्यकार तथा पत्रकार फुलमान वलको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा आज आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो । कार्यक्रममा निर्देशक वलले भुकम्पले छिन्न भिन्न एक परिवारका सदस्यले मिलनका लागि गर्ने संघर्ष आफुले चलचित्रको कथामा उठाएको ब...

एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?

एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?
एक्सरसाइज हाम्रो लागि महत्वपूर्ण छ । एक्सरसाइज गरेर हामीले शरीरका विभिन्न भागलाई सेप दिन सकिन्छ । शरीरको तौल घटाउन, हातको मसल्स घटाउन–बढाउन, पेट घटाउन–बढाउन सकेजस्तै खुट्टाको मसल्सलाई पनि घटाउन वा बढाउन सकिन्छ । थाईको मसल्स घटाउन वा बढाउन यसो गर्न सकिन्छ : क्सरसाइज गर्दा हामीले डाइटमा एकदमै ध्यान दिनुपर्छ । नेचुरल डाइट मात्र खाँदा पनि हुन्छ । तर, एकदम ढिलो प्रतिफल दिन्छ । जस्तै, उसिनेको अन्...

१० वर्षकी बलात्कृत बालिकाले छोरीलाई जन्म दिइन्

१० वर्षकी बलात्कृत बालिकाले छोरीलाई जन्म दिइन्
गुजरात । बलात्कारपछि गर्भवति बनेकी १० वर्षीया बालिकाले छोरीलाई जन्मलाई दिएकी छिन् । गत महिना सर्वोच्च अदालतले ती बालिकाका मातापिताले गर्भपतन गर्नका लागि दिएको याचिना खारेज गरेको थियो । २.५ केजी तौल भएको शिशुको जन्म सिजेरिज सेक्सनबाट चन्दीगढस्थित अस्पतालमा भएको बताइएको छ । तर, बालिकालाई अझै पनि उनले छोरीलाई जन्म दिएको कुरा बताइएको छैन । गर्भवति हुँदा उनलाई उनको पेटमा ढुंगा रहेको बताइएको थियो । ...

धुर्मुसको समाजसेवामा अर्को सफलता

धुर्मुसको समाजसेवामा अर्को सफलता
महोत्तरी । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो । छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवा...

बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ

बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी क...

पोखरीमा डुबेर वृद्धको मृत्यु

पोखरीमा डुबेर वृद्धको मृत्यु
चितवन । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोहीे वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि हराइरहेका महतोको शव आज बिहान पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ।  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । न्य...

बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना

बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना
गौशाला। बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको छ । उनीहरुलाई चिउरा, भुजा, चाउचाउ, दालमोठ, भुजिया...

‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव
कैलाली। सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रुपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका –५ को जाइँमा एक महोत्सवका रुपमा बिहीबारदेखि शुरु भएको छ । हरेरी महोत्सव मूल आयोजक समिति धनगढीद्वारा आयोजित उक्त महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरे । उद्घाटनका क्रममा प्रमुख वडले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा बसोबास गर्ने विभि...

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री
नुवाकोट। भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पु¥याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ । नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो । जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पप...
error: Content is protected !!