साउदीमा मृत्यु भएको साढे चार बर्षपछि नेपालमा सव ल्याईयो

साउदीमा मृत्यु भएको साढे चार बर्षपछि नेपालमा सव ल्याईयो
काठमाडौं । साढे चार बर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५ रापेछापका ४९ बर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारको क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो । सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकोले शव स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टरमा गएका थ...

फेसबुकमार्फत यौनधन्दाको सञ्जाल

फेसबुकमार्फत यौनधन्दाको सञ्जाल
काठमाडौं  । महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो । सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए । त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अक...

एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो

एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो
काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अनु...

प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै

प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै
काठमाडौं । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् । कांग्रेस पुरानै संरचनाअनुसार स्था...

पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत

पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत
भक्तपुर । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालि...

८० वर्षमा नागरिकता

८० वर्षमा नागरिकता
काठमाडौं । बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द शुक्रबार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि न...

अभिभावकको अपराधले सन्तानलाई सजाय

अभिभावकको अपराधले सन्तानलाई सजाय
काठमाडौं । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका । तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ । सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्...

यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने

यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने
काठमाडौं – सत्तारुढ गठबन्धनभित्र नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने विषयमा एकमत हुन नसक्दा बिहीबारको मन्त्री परिषदबैठकबाट प्रहरी प्रमुखको विषयमा कुनै निर्णय हुन सकेन । सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेपाल प्रहरीको नयाँ प्रमुख कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि मन्त्री परिषदको विहीबारको नियमित बैठकले सो बारे कुनै निर्णय गर्न नसकेको ह...

भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ? सरकारलाई मिर्गौलापीडितको प्रश्न

भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ? सरकारलाई मिर्गौलापीडितको प्रश्न
म्याग्दी । बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपात बेचेर समेत श्रीमतीको उपचारमा खर्च गरे पनि उपचार पूरा हुन सकेको छैन। ‘अब एउटा भैंसी र खेत...

किन चक्रपथभित्र जग्गा पाइन छाड्यो ?

किन चक्रपथभित्र जग्गा पाइन छाड्यो ?
काठमाडौं – पछिल्लो केही वर्षयता राजधानीको चक्रपथभित्र जग्गा पाउन मुस्किल हुन थालेको छ । ०७२ वैशाखमा गएको भूकम्पपछि राजधानीमा जग्गाको माग बढेसँगै चक्रपथ वरपरका क्षेत्रमा समेत जग्गाको मूल्य एकैपटक बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् । यो खबर आजको कारोबारमा छ । भूकम्पपछि आफैं जग्गा खरिद गरेर घर बनाउने क्रम सुरु भएसँगै जग्गाको मागसँगै मूल्य पनि बढेको हो । चक्रपथभित्रका क्षेत्रमा भएका जग्गा प्रायः हो...
error: Content is protected !!