१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत

१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत

हेडिङ्ली । निकै रोमाञ्चक बनेको खेलमा वेस्ट इन्डिजले ३ सय २२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको भूमिमा १७ वर्षपछि टेस्ट म्याच जित्न सफल भएको छ । दोस्रो टेस्टमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । शाइ होपले नट आउट रहँदै ११८ रन तथा ओपनर केभिन ब्राथवेटले ९५ रन बनाएपछि वेस्ट इन्डिजले अन्तिम दिन जीत निकाल्न सफल भयो । होपले २११ बलमा १४ चौकासहित सो रन बनाए । उनले नै विजयी रन हिर्काएका थिए । उता, प...
चेल्सीले आर्सनलका मिडफिल्डर च्याम्बरलिनलाई अनुबन्ध गर्ने

चेल्सीले आर्सनलका मिडफिल्डर च्याम्बरलिनलाई अनुबन्ध गर्ने

लण्डन । आर्सनलका मिडफिल्डर एलेक्स ओक्सालेड च्याम्बर्लिन प्रिमियर लिग च्याम्पियन चेल्सीसँग अनुबन्धको नजिक पुगेका छन् । २४ वर्षीय ओक्सालेड च्याम्बर्लिनले आर्सनलसँग नया करार गर्न अस्वीकार गरेका छन् । उनको करार अर्को वर्ष सकिँदैछ । चेल्सीले यस विषयमा प्रतिक्रिया दिन नमाने पनि दुई क्लबबीच स्थानान्तरणका लागि सहमति भइसकेको छ । करिब ३.५ करोड पाउण्डमा च्याम्बर्लिन चेल्सी भित्रने बेलायती मिडियाहरुले उल...
साफ यू-१५ च्याम्पियन: नेपाल २-१ ले भारतसँग पराजित

साफ यू-१५ च्याम्पियन: नेपाल २-१ ले भारतसँग पराजित

काठमाडौं । नेपाल, यू १५ साफ च्याम्पियनसीपको उप-बिजेता बनेको छ । अग्रता जोगाउन नसक्दा नेपालले उपबिजेतामै सीमित बन्नु परेको हो । फाइनलमा चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २–१ गोलले नेपाल पराजित भएको हो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेन...
धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

धनकुटा, ११ भदौ । भदौ अन्तिम साता धनकुटामा शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजक समितिको बैठकले भदौ २७ देखी ३१ गतेसम्म धनकुटाको तल्लो डुडिखेलमा प्रतियोगिताको १३ औं संस्करण सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन टिम र छिमेकी राष्ट्रको १ टिम गरी ६ टिम सहभागि हुनेछन ।  प्रतियोगिता सञ्चालनका लागि बिभिन्न उप–समिति निर...
मेस्सीको किर्तिमानसँगै बार्सिलोनाको दोस्रो जीत

मेस्सीको किर्तिमानसँगै बार्सिलोनाको दोस्रो जीत

बार्सिलोना । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ । अर्जेन्टिनी खेलाडीको पहिलो हाफको पेनाल्टी आलाभेसका गोलकिपर फर्नान्डो पाचेकोले बचाउ गरेका थिए । खेलको दोस्रो हाफको शुरुवातसँगै उनले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । उनले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि २० यार्ड टाढाबाट गरे...
सेभेन यूथलाई जिल्ला लिग फुटबलको उपाधी

सेभेन यूथलाई जिल्ला लिग फुटबलको उपाधी

धनकुटा, ७ भदौ । धनकुटा नगरपालिका–७ को द सेभेन युथ क्लवले जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा बुधबार भएको फाईनलमा धनकुटा–६ को बौदिक बिकास समाज सेवा समितिलाई २–० गोल अन्तरले पराजित गर्दै सेभेन यूथ क्लवले प्रतियोगिताको उपाधी जितेको हो । उपाधीसँगै सेभेन यूथले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता वौदिक विकासले १० हजार नगद, मेडल र प्रमाणपत्रम...
नेयमारको दुई गोलसंगै पीएसजीको सहज जित

नेयमारको दुई गोलसंगै पीएसजीको सहज जित

काठमाडौ। नेयमारले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुसुलमाथि सहज जित हात पारेको छ । आइतबारको खेलमा १० खेलाडीमा सिमित पीएसजीले टुसुलमाथि ६–२ को जित  भएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा अग्रता भने टुसुलले १८ औं मिनेटमा लिएको थियो । तर, ३१ औं मिनेटमा नेयमारले बराबरी गोल गरे । ३५ औं मिनेटमा एड्रियन राबिओले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–१ को अग्रता लियो । खेलक...
बेपत्ता बनेका इलाम बास्केट संघका अध्यक्षको शव फेला

बेपत्ता बनेका इलाम बास्केट संघका अध्यक्षको शव फेला

इलाम । छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दि...
तेस्रो दिनमा नै वेस्ट इन्जिडको लज्जास्पद पराजय

तेस्रो दिनमा नै वेस्ट इन्जिडको लज्जास्पद पराजय

एजबास्टन । इंग्ल्याण्डले तेस्रो दिनको खेलमा १९ विकेट लिएपछि वेस्ट इन्डिजलाई पहिलो टेस्टमा एक इनिङ र २०९ रनको विशाल अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले एकै दिनमा १९ विकेट गुमाएको यो पहिलो अवसर हो । यसअघि सन् १९३३ मा ओभलमा भएको खेलमा इंग्ल्याण्डविरुद्ध नै टोलीले १८ विकेट गुमाएको थियो । इंग्ल्याण्डले प्रस्तुत गरेको ५१४–८ रनको विशाल योगफल पछ्याउने क्रममा वेस्ट इन्डिजले तेस्रो दिनको खेल १ विकेट...
मैत्रीपूर्ण खेलमा नेपालको लज्जास्पद हार

मैत्रीपूर्ण खेलमा नेपालको लज्जास्पद हार

काठमाडौ, ३ भदौ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । हैनान विश्वविद्यालयको टोलीसग भएको मैत्रीपूर्ण खेलमा नेपालले ६–० गोल अन्तरको लज्जास्पद हार बेहोरेको छ । जापान गएको टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । गोलकिपर किरण चेम्जोङ र रोहित चन्द ...