सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाण्डाै । आज सुन एकै दिन थप पाँच सय रुपैयाँले महंगिएको छ । हिजो मात्रै तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप पाँच सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ५५ हजार ४ सय पुगेको छ । विहीबार सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दई दिनमा सुन एक हजार रुपैयाँले महंगिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा...

४० लाख निकालेर हिनामिना गरेको आरोपमा बैंकका दुई कर्मचारी पक्राउ

४० लाख निकालेर हिनामिना गरेको आरोपमा बैंकका दुई कर्मचारी पक्राउ
गौशाला। नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पो...

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन
म्याग्दी । आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ । जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार सं...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा ...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५४ हजार एक सय रुपैयाँ थियो । महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेक...

प्रज्ञाको हलभाडाबाट मात्रै तीन करोड

प्रज्ञाको हलभाडाबाट मात्रै तीन करोड
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक रु तीन करोड आम्दानी गर्ने गरेको छ । नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा कुल रु १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट रु ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी रु तीन करोड ५० लाख आम्दानी थप गरी रु १४ करोड ६६ लाख खर्च गरेको लेखा शाखा प...

बारीमै कुहियो बन्दागोभी, किसान चिन्तामा

बारीमै कुहियो बन्दागोभी, किसान चिन्तामा
तेह्रथुम ।किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब रु १५ करोड बराबरको बन्दागोभी कुहिएक...

आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ

आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ
काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४ पैसा रहेको छ । (यस्तो आजको विनिमय दर )

मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि

मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि
भद्रपुर।  मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिनुभयो । राजिष्ट्रेशन दस्तुर रु ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा रु चार करोड ४४ लाख ३० हजार, नामस...

सुनको भाउ बढ्यो,यति छ आज

सुनको भाउ बढ्यो,यति छ आज
काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो मात्रै तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्यमा आज दुई सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य तोलामा ५४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँ...
error: Content is protected !!