सुनको भाउ घट्यो,यति छ आज

सुनको भाउ घट्यो,यति छ आज
काठमाडौं। आज प्रतितोला सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुन ५४ हजार दुई सय प्रतितोला किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदी पनि आज प्रतितोला १० रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। नेपाली बजारमा आज  मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ भने हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जापान सरकार र नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने

जापान सरकार र नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने
टोकियो । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाको पहल शुरू गरिएको छ । जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत र जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच बुधबार साँझ राजधानी टोकियोमा औपचारिक रुपमा भेटवार्तामार्फत उक्त पहल गरिएको हो । भेटवार्तामा व...

सुनको भाउ घट्यो, यति छ आज

सुनको भाउ घट्यो, यति छ आज
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा झेरेको छ । विहीबार मात्रै चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले महंगिएको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

मुक्त हलिया कार्यक्रमको रकम फ्रिज
हुम्ला । मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३÷०७४ को रु १८ करोड ५१ लाख रकममध्ये खर्च हुन नसकी रु एक करोड १९ लाख फ्रिज भएर गएको छ । मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार यहाँ सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरिद मर्मत ‘क’ वर्गको जग्गा खरिद र घर निर्माण समेत ५५ जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले र ‘ख’ वर्ग घर मर्मत एक हजार १०० जनालाई...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान
पोखरा। जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ । भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा ...

सुनको भाउ बढ्यो,यति छ आज

सुनको भाउ बढ्यो,यति छ आज
काठमाडौं। आज सुनको मूल्य एकै दिन ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४० रुपैयाँ पुगेको छ । हिजोसम्म चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भूकम्पपीडितलाई आर्थिक सहयोग

भूकम्पपीडितलाई आर्थिक सहयोग
पोखरा। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार भूकम्पपीडितलाई आर्थिक सहयोग र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीद्वारा आयोजित ‘वर्तमान अवस्थामा पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयको प्रवचन कार्यक्रममा कास्की जिल्लाअन्तर्गत भूकम्पबाट क्षति पुगेर पनि राज्यका तर्फवाट कुनै सुविधा नपाएका पाँच पर...
error: Content is protected !!