भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब
काठमाडौं, १८ मंसिर । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्...

‘विदेशमा मागअनुसार पुर्‍याउन सकिएन चिया’

‘विदेशमा मागअनुसार पुर्‍याउन सकिएन चिया’
इलाम, १८ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु¥याउन नसकिएको चिया व्यवसायीले बताएका छन् । इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको मागअनुसार पु¥याउन नसकिएको बताए । चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियोपत्ती आउने गरेको सुब्बा बताउँछन् । कारखानाले २५ प्रकारका चिया उत्पादन गर...

आजको विनिमय दर

आजको विनिमय दर
काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ २८ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४५ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६ पैसा र विक्रिदर ७८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ...

रानीबारीमा १४ लाखसहित दुई व्यक्ति पक्राउ

रानीबारीमा १४ लाखसहित दुई व्यक्ति पक्राउ
काठमाडौं, १६ मंसिर । महानगरीय प्रहरी बिट रानीबारीले १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा ६४ प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत न...

नेपाली बजारमा आज सुनको भाउ यस्तो छ

नेपाली बजारमा आज सुनको भाउ यस्तो छ
काठमाडौं, १५ मंसिर । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यस्तै  तेजावी सुन तोलाको ५५ हजार १ सय रहेको छ ।  चाँदी आज तोलामा ७ सय ४० मा कारोबार भईरहेको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ ।

कालिमाटी र बल्खुका प्याज पसलमा अनुगमन, २४ घण्टाभित्र बिल पेश गर्न व्यापारीलाई निर्देशन

कालिमाटी र बल्खुका प्याज पसलमा अनुगमन, २४ घण्टाभित्र बिल पेश गर्न व्यापारीलाई निर्देशन
काठमाडौं, १४ मंसिर । प्याजको मूल्य अत्याधिक बढेपछि आपूर्ति विभागले २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन व्यापारीहरुलाई निर्देशन दिएको छ। अस्वाभाविक रुपमा प्याजको मूल्य बढेपछि आपूर्ति विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौंका मुख्य तरकारी बजार कालिमाटी र बल्खु क्षेत्रका खुद्रा र थोक पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्याज खरिद गर्दै आएका व्...

मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने !

मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने !
काठमाडौं, १४ मंसिर । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने प्रस्ताव गरेक...

सिटिजन्स बैंकले अष्ट्रेलियन डलरको कारोबार गर्ने

सिटिजन्स बैंकले अष्ट्रेलियन डलरको कारोबार गर्ने
काठमाडौं, १४ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा अष्ट्रेलियन डलर (ए.यु.डि) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सञ्चालन गरेको छ। अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मध्येनजर गरी बैंकले मंगलबारबाट अष्ट्रेलियन डलर कारोबार सुरु गरेको हो। यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई बैकिं...

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग
पर्वत, १४ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् । उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी ग...

तेह्रथुमका एक किसान दुध बेचर बार्षिक १२ लाख आम्दामी गर्छन

तेह्रथुमका एक किसान दुध बेचर बार्षिक १२ लाख आम्दामी गर्छन
तेह्रथुम , १२ मंसिर । लालिगुरास नगरपालिका ९ साबिक सोल्मा ४ सिजेपुका दिलकुमार लिम्बु अहिले ३२ बर्ष पुगे । जन्मेर २० / २१ बर्ष सम्म अध्ययनमा समय बितेपछि त्यस पछिको समय लाहुर भिड्ने , च्याबु्रङ नाच्ने र फुटबल खेल्ने मै समय बित्न थाल्यो । लिम्बुहरुको पुर्खाको साख बचाउनका लागी दिलकुमार भारत , सिंगापुर र बेलायत आर्मिका लागी दर्जनौ अभ्यास गर्दा पनि सफल भएनन् । एकपटक त सिंगापुरका लागी अन्तिम छनौट प्रकृ...
error: Content is protected !!