धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)
धनकुटा नगरपालिका-९ च्याङच्याङवारीस्थित कोशी राजमार्गमा गएराती माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार भइरहेको छ ।

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना
धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो ।

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप
विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते
सिन्धुपाल्चोकमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुलहासहित ३२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ स्थित पिस्कर जादै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब ७ः३० बजे सिन्धुपाल्चोकको तौथलीमा दुर्घटना भएको हो ।

एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

एकैपटक १५ जोडीले गरे सामूहिक विवाह
सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् ।

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 
धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो ।

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा
कोशी प्रदेशको राजधानी विराटनगरमा दमकललाई ‘हाईअलर्ट’ मा राखिएको छ । सुक्खायाम सुरु भएकाले आगलागी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दमकललाई ‘हाईअलर्ट’ मा राखेको हो ।

कोशी प्रदेशलाई तीन वर्षभित्र खोरेत मुक्त बनाउने मन्त्री खत्रीको घोषणा

कोशी प्रदेशलाई तीन वर्षभित्र खोरेत मुक्त बनाउने मन्त्री खत्रीको घोषणा
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् । झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् ।
error: Content is protected !!