इलाममा मतगणना सुरू

इलाममा मतगणना सुरू
मतगणना सुरु गर्ने क्रममा उक्त क्षेत्रको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतपेटिका खोलेर व्यवस्थापन गरिएको छ ।

इलामको मतगणना ११ बजे सुरू हुने

इलामको मतगणना ११ बजे सुरू हुने
मतगणना गर्ने सम्बन्धमा बिहानदेखि जारी सर्वदलीय, सर्वपक्षीय बैठक सकिएको छ । बैठकमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको कार्यालयले जनाएको छ ।

मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

मतगणनाको विषयमा सर्वदलीय बैठक जारी
इलाम क्षेत्र नं.–२ उपनिर्वाचनको मतगणनाका विषयमा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वार, निर्वाचनका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् । बैठकले मतगणनाको समय टुंगो लगाउँनेछ ।

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि
इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

एपीएफले जित्यो मिल्स गोल्डकपको उपाधि

एपीएफले जित्यो मिल्स गोल्डकपको उपाधि
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

इलाममा आजै मतगणना थालिने

इलाममा आजै मतगणना थालिने
सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन कार्यालयले आजै बेलुकादेखि मतगणना थाल्ने तयारी गरेको हो ।

रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगको निर्देशन

रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगको निर्देशन
इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उनी आफ्नो दलको चुनाव चिह्न भएको ‘ब्याज’ लगाएर शनिबार भएको मतदानमा सहभागी भएका थिए ।

ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह
इलाम-२ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको भन्दै स्थानीय प्रशासनले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदान गर्न प्रशासनले मतदातालाई आग्रह गरेको हो ।
error: Content is protected !!