विराटनगरमा नर्सको हत्या

विराटनगरमा नर्सको हत्या
विराटनगरमा स्टाफ नर्सको हत्या भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत सिराहाको फुल्काहकट्टीकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको हो ।

रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल

रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल
धनकुटा नगरपालिका-४ सल्लेरीमा आज अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको सिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो ।

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धनकुटा नगरपालिका-७ स्थित टोड्केका रविन विश्वकर्माको मृत्यु भएको छ । मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाले सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेर महिलाहरूलाई सम्मान गरेको हो ।

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता
धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो ।
error: Content is protected !!