देशभरका २५ जिल्लामा शनिवारदेखि हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, ईलाम लगायत जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँने तीन दिने अभियान चलाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!