होमियोप्याथिक चिकित्सा पद्धतिलाई अन्य चिकित्सा पद्धति सरह मान्यता दिन माग गर्दै होमियोप्याथिकका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । अन्य चिकित्सा पद्धति सरह मान्यता नदिएर बिभेद गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!