- संगालोखबर सम्वाददाता

धनकुटाको हिले बजारमा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पाख्रीवासबाट दुध लिएर निगाले आउँदै गरेको को.१ ज १७८८ नम्बरको पिकअप बिहान करिव साँढे आठ बजे ब्रेक फेल भएर हिले वीच बजारमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!