- संगालोखबर सम्वाददाता

धनकुटाको हिलेमा बिहीबारदेखि हुँने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक हिले ब्याडमिन्टन क्लवका अध्यक्ष रामबहादुर तामाङ गोङ्वाले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!