- संगालोखबर सम्बाददाता

धनकुटाको हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिक तोडफोड गरेका छन् । ग्यास्टिकको समस्या भएर उपचारका लागि आएकी सहिदभूमि गाउँपालिका-६ भरिबण्डेकी ५३ वर्षीया विष्णुकुमारी राईको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिकमा ढुंगामुढा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!