- संगालोखबर सम्वाददाता

मोरङको सुन्दरहरैँचाको एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० विराटचोकमा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्नेहरुलाई १२ दिनपछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!