- संगालोखबर सम्बाददाता

मोरङको लेटाङ नगरपालिका–८ की १२ बर्षीया करुणा राईलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६४ बर्षीय दिपक गिरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!