- संगालोखबर सम्बाददाता

काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!