- संगालोखबर सम्बाददाता

सिरहाको सहलेश युवा क्लबले धनकुटाको राजारानीमा सञ्चालित रारा गोल्डकपको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा डाँडाबजार फुटबल क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!