- नवनित खड्का/संगालोखबर

छथर जोरपाटी–६ सिधुवाले वडा स्तरीय लिग कप नकआउट फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सिधुवा बजारको खेल मैदानमा भएको फाइनलमा वडा नं. ५ परेवादिनलाई १–० गोल अन्तरले पराजित गर्दै सिधुवाले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!