- दिवेश खड्का/संगालोखबर

धनकुटाको सिधुवा बजारमा बुधवार खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २५६१ औं बुद्ध जयन्तीको अवसर पारेर सिंहदेवी यूथ क्लव सिधुवाले नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!