धनकुटाको सिधुवा स्थित सिंहदेवी युथ क्लवले तेह्रथुमको लालिगुँरास नगरपालिकामा सञ्चालित खुल्ला फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । लालिगुँरास नगरपालिका स्थित चित्रेमा भएको खेलमा ट्राइवेकर मार्फत रियल लसुने क्लवलाई ५–४ गोल अन्तरले हराउँदै सिंहदेवी क्लवले उपाधी जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!