- संगालोखबर सम्वाददाता

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउँन प्रस्ताव गरेका छन् । सांसद शर्माले नेपाललाई समृद्ध बनाउँन भारतीयहरुसँग सहकार्य गरेर भएपनि विद्युत उत्पादन बढाउँन सुझाव दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!