धनकुटाको हिलेमा सञ्चालित १३ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाले हात पारेको छ । फाईनल खेलमा नेपाल आर्मीको २ नं वाहिनी हिलेलाई सोझो सेटमा हराउँदै साँगुरीगढीले उपाधि जितेको हो । सागुरीगढी गाउँपालिकाले २ नम्बर बाहिनीलाई १४-२५, २१-२५ र २०-२५ ले पराजित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!