- पदम राई/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने फेसुवा खोलामा निर्माण गरिएको ट्रष्ट पुलको औपचारिक उद्घाटन गरिएको छ । नव निर्मित ३२ मिटर लामो ट्रष्ट पुलको प्रदेशसभाका सांसद निरन राईले रिबन काटेर उद्घाटन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!