- संगालोखबर सम्वाददाता

धनकुटाको सहिदभूमि गाउँपालिकाबासीका लागि एम्बुलेन्स खरिद गरिएको छ । विदेशमा रहेका नेपालीले जुटाएको रकम र गाउँपालिकाको सहयोगबाट सहिदभूमि–२ स्थित भक्त बोलाना स्मृति युवा क्लवको नाममा एम्बुलेन्स खरिद गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!