- संगालोखबर सम्बाददाता

सरकारले यथास्थितिमै एमसीसी अघि बढाए सत्ता सझेदार दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा सरकारले जबरजस्त एमसीसी अघि बढाउँन खोजेमा सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!