- संगालोखबर सम्वाददाता

उदयपुरको बेलका नगरपालिका–८ मा बाँध फुट्दा सप्तकोशी नदी बस्तीमा पसेको छ । डुम्रेस्थित नदीको पश्चिमतर्फको बाँध फुटेर नदीको भंगालो बस्तीमा पसेको हो । स्थानीयबासीका अनुसार आज बिहान करिब ४ बजेबाट नदी बस्तीमा पसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!