- संगालोखबर सम्बाददाता

संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । खाँदबारीमा डेरा गरी बस्दै आएकी २१ वर्षीया युना दर्नाललाई आज बिहान सभापोखरी गाउँपालिका–१ का २१ वर्षीय नन्दराम गदालले खुकुरी प्रहार गरी हत्या गरका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!