- संगालोखबर सम्वाददाता

सम्पत्ति श्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित झापाको मेचीनगर नगरपालिका–१५ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१५ निलकोठीका ३० वर्षीया अप्सरा राजबंशीको घर खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय र डिजिटल मिनी तराजु २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!