- सन्तोष सुवेदी/संगालोखबर

विपद् व्यवस्थापनका लागि नेपाली सेनाले धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा पूर्वअभ्यास गरेको छ । बर्खायाममा हुने बाढी, पहिरो, कटान जस्ता विपद्का घटना व्यवस्थापनका लागि सेनाको भीमदल गण धनकुटाले पूर्वअभ्यास गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!