- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाको राम बजारमा लक्ष्मी बैंकले सेवा सुरु गरेको छ । स्थानीय नागेश्वरी मनि ट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!