- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा कुटपिटबाट एक युवा घाईते भएका छन । राम बजारमा कुटपिट हुँदा स्थानीय २५ बर्षीय समिर पाण्डे घाईते भएका हुन । घाईते पाण्डेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!