- संगालोखबर सम्बाददाता

तेह्रथुमको लालिगुँरास नगरपालिकाको टिमले धनकुटाको सिधुवामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबलको उपाधि जितेको छ । सिधुवा खेल मैदानमा आइतवार भएको फाइनल खेलमा तेह्रथुमको छथर शिक्षक टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै लालिगुँरास नगरपालिकाको कर्मचारी टिमले प्रतियोगिताको उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!