- संगालोखबर सम्बाददाता

झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको फ्रोजपुरका २५ बर्षीय केयर सिंह र मौगाका सुखजित सिंह छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!