- संगालोखबर सम्बाददाता

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको विरोधमा आज धनकुटामा चक्काजाम गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विहान १०ः३० देखि ११ बजेसम्म आधा घण्टा कोशी राजमार्गमा चक्काजाम गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!