- रबिन कटेल/संगालोखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार विराटनगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई २० बुँदे मागपत्र पठाएको छ । बजारमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!