- संगालोखबर सम्वाददाता

सप्तरीको राजविराजले विराटनगरमा सञ्चालित प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बैजनाथपुर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा जनकपुर उप–महानगरपालिकालाई १० रनले हराउँदै राजविराजले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!