- संगालोखबर सम्वाददाता

लुटेरा समूहले मोरङको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकमा लुटपाट प्रयास गरेको छ । सो क्रममा गोली चलेको छ । गोली लागेर बैंकका सुरक्षागार्ड घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!