- संगालोखबर सम्बाददाता

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा धनकुटा बजारमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!