- संगालोखबर सम्बाददाता

धनकुटाको मुलघाटस्थित तमोर नदीको पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिड्ने क्रममा लडेर नदीको बगरमा खस्दा मुलघाटका ८० वर्षीय छत्रबहादुर साङपाङ राईको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!